२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा



अ+ अ-

काठमाडौ । काठमाडौ । अमेरिकी सरकारले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले व्हाईट हाउसमा आयोजित   पत्रकार सम्मेलन मार्फत नेपाल , भारत , फिलिफिन्स लगायत मुलुकहरुलाई खोप उपलब्ध गराउने घोेषणा गर्नुभएको हो ।

जुनको अन्त्यसम्ममा उपलब्ध गराउने अनुमान गरिएपछि  कहिले सम्म र कति मात्र भन्ने पुरा बिबरण भने सार्बजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाबिरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

नेपाल स्थित अमेरिकी दुताबसको फेसबुक फेजमा जनाईअनुसार कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्(१९ भ्याक्सीन प्राप्त गर्नेछन्।