२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

चितवन । एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो ।  ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई

कस्तो रहनेछ आजको मौसम ? कहाँ कहाँ हुनेछ बर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै

सक्रिय राजनितीमा देउवा पुत्र, जयवीर महाधिवेशन प्रतिनिधि

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि सक्रिय राजनीतिमा आएका छन्। जयवीरले गृह जिल्ला

जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी

जापान । जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको

आजबाट सुरु सङ्घीय संसद् अधिवेशन

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज बस्ने भएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार

देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।  निजामती सेवा दिवस,

१६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ

कर्णाली । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

एमाले फुटेको छैन्, पार्टी निर्माणमा जुट्नुहोस् : अध्यक्ष ओली

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ ।  नेकपा

प्रदीप र गोकर्णको जिल्लामा कसैले रोजेनन् समाजवादी

गुल्मी । एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्लामा सुन्य भएको छ । एमालेका दुई प्रभावशाली

अफगानिस्तानमा तालिबानले घोषणा गर्यो अन्तरिम सरकार

काठमाडौं । तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको तीन सातापछि सरकार गठन  गरेका छन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा आफ्नो

कांग्रेसले सम्पन्न गर्यो ५४ जिल्लाका वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ ।  कांग्रेस

एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्ले पक्राउ

काठमाडौँ । एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार  ‘नवजीवन प्लस’ नामक संस्था

एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भएको छ । बैठक भोली (बुधबार) दिउँसो २ बजे नयाँ

बजारको माग बढेपछि कालीमार्सी धानखेती बढ्दै

खलङ्गा । कालीमार्सी धान र चामलको माग बढ्दै गएपछि जुम्लाका किसानले यसको खेतीतर्फ आकर्षित भएका छन् ।  व्यापारीहरू कालीमार्सी धान

कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छः प्रदेश प्रमुख…

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने

सरकारले भारतलाई पठाएको कूटनीतिक नोटबारे संसदलाई जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ ।  उक्त संसद बैठकमा सरकारले दार्चुला घटनाको

नेपाल धागो उत्पादक संघले विद्युत महशुल नतिर्ने

काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको छ । मंगलबार

एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्ः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ । कांग्रेस

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान गर्न सिआइवीको टोली पठाइयो

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।  नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमाले संसदीय दलका