२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मातृशिशु सुरक्षाका सञ्चाललित आयुर्वेद कार्यक्रम प्रभावकारी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आयुर्वेद औषधालयले मातृशिशु सुरक्षाका लागि सञ्चालन गरेको दुग्धबद्र्धक जडीबुटी वितरण कार्यक्रम प्रभावकारी हुन थालेको छ । स्तनपानको महत्व आमाहरुलाई बुझाउन थालिएकाले यस कार्यक्रमले लोकप्रियता पाउन थालेको हो । सुत्केरीको लगत सङ्कलनसँगै महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय राखी आवश्यक अभिमुखीकरण तालिम दिन थालेपछि सेवा लिने आमाहरु बढ्न

सुदूरपश्चिम: बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको

फूलको उपत्यका इचंगुनारायण क्षेत्र (फोटो फिचर)

काठमाडौं  ।  काठमाडौंको इचंगुनारायण क्षेत्रमा यति बेला बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका छन् । फूलैफूलको पर्व तिहारमा बिक्रि बितरणमा लागि

यसरी मनाइदै कहीँ नभएको हाँडीगाउँको जात्रा (फोटो फिचर)

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा

महन्थ ठाकुर ओलीको पियन बने त म के गरुँ ?…

रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर केपी शर्मा ओलीको पियन बनेको आरोप लगाएका छन् ।

सरकारले यी ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने

काठमाडौं । सरकारले ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले झापा, मोरङ,

निगमद्वारा सुदूर पहाडी जिल्लामा भाडादर कायम

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी

दुई दिनदेखि मधेशी नेताहरुसँग परामर्श गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश २ का केन्द्रीय सदस्यहरूसँग छलफलमा जुटेका छन् । आइतबार पार्टी

स्कुलमा बाढी पीडित : भन्छन् कहिले घर फर्कने

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

केपी ओली दुईदिन पूर्वी नेपालमा रहने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईदिने पूर्वी नेपालको भ्रमणमा जाने भएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न

एमालेको पालिका अधिवेशन दुई चरणमा हुने

काठमाण्डौ । गरेको नेकपा एमाले पालिका अधिवेशन दुई चरणमा हुने भएको छ । शनिबार ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न

प्रधानमन्त्री देउवा बाढी प्रभाबित पूर्वी नेपालको निरीक्षण भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा  बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न आज पूर्वी नेपालको निरीक्षणमा जानु  भएको छ  । बिहान ८ 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभामा शुक्रबार पेश भएको विश्वासको

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि ७५३ वटै स्थानीय तहमा बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ

महामारीकोे पीडा : केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

गलकोट । आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग

गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत  गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख

महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

वीरगञ्ज । चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी

सर्लाहीमा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई

प्रिमियर लिग : म्यान्चेस्टर सिटीले ब्राइटनलाई हरायो

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै