२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलको उपत्यका इचंगुनारायण क्षेत्र (फोटो फिचर)



अ+ अ-

काठमाडौं  ।  काठमाडौंको इचंगुनारायण क्षेत्रमा यति बेला बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका छन् । फूलैफूलको पर्व तिहारमा बिक्रि बितरणमा लागि लगाईएको फूलहरु यतिबेला सबै फक्रिएका छन् । सयपत्री , मखलली र गोदाबरी फूलले  इचंगुनारायण क्षेत्र रहर लाग्दो देखिएको छ ।

इचंगुनारायण क्षेत्रका अधिकासं पाखै भरी  बिभिन्न फूलको दृश्य देख्न सकिन्छ । फूल हेर्न र फोटो खिच्नकै लागि पनि त्यस क्षेत्रमा आउजाउ बढेको छ । व्यवसायीक रुपमा गरिएको खेती यस क्षेत्रको आयश्रोतको   प्रमुख आधार पनि हो ।  । तस्वीरमा हेरौ  इचंगुनारायण क्षेत्रका फूलहरु