१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलको उपत्यका इचंगुनारायण क्षेत्र (फोटो फिचर)



अ+ अ-

काठमाडौं  ।  काठमाडौंको इचंगुनारायण क्षेत्रमा यति बेला बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका छन् । फूलैफूलको पर्व तिहारमा बिक्रि बितरणमा लागि लगाईएको फूलहरु यतिबेला सबै फक्रिएका छन् । सयपत्री , मखलली र गोदाबरी फूलले  इचंगुनारायण क्षेत्र रहर लाग्दो देखिएको छ ।

इचंगुनारायण क्षेत्रका अधिकासं पाखै भरी  बिभिन्न फूलको दृश्य देख्न सकिन्छ । फूल हेर्न र फोटो खिच्नकै लागि पनि त्यस क्षेत्रमा आउजाउ बढेको छ । व्यवसायीक रुपमा गरिएको खेती यस क्षेत्रको आयश्रोतको   प्रमुख आधार पनि हो ।  । तस्वीरमा हेरौ  इचंगुनारायण क्षेत्रका फूलहरु