© 2023
विराटनगर । प्रदेश १मा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका हुन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त
काठमाडौँ । स्पन्ज आईरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तशुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन सरकारमाथि तीव्र
काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
विराटनगर। प्रदेश १ मा आज (मंगलबार) मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु २०७८ कार्तिक १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको बागमती प्रदेश कमिटीले इनधनमा भएको मूल्यवृद्धिको विरोध जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा
पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका–६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले
हेटौडा । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु
जाजरकोट । एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो
काठमाडौँ । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता नवीकरण भएको छ
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट सोमबार राजीनामा दिएपछि
काठमाडौं । राजेन्द्रकुमार राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनको समर्थन रहेका नेकपा एकीकृत समाजवादीका
एजेन्सी । बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । शनिबार आल्भेसविरुद्धको खेलमा छातीमा समस्या देखिएका
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू आपसी छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू
विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ ।
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई