२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिहारै आयो लौ झिलिमिली फोटो फिचर

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तरगतआज लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आरधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजाको पुजा गरिन्छ ।  दीपावलीका अवसरमा  काठमाडौ उपत्यकाको झिलिमिली हेरौ तस्वीरमा -

न्यूरोड, असन लगायतका शहरमा भाई मसला किन्नेहरुको चहल पहल (फोटोफिचर)

काठमाडौं । काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ ।  भाइ टिकाको दिन

सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण तीव्रतासँगै उपकरण जडान

काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) निर्माणको तीव्रतासँगै छपाइ उपकरण  जडानकार्य सुरुआत भएको छ । भौतिक पूर्वाधार निर्माण

तिहारको बजार फोटो फिचर

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

काठमाडौं ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ

ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा

काठमाडौं ।  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक

टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतको पहिलो जित, दबाब कायमै

अबुधाबीः भारतले चालु टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । अबुधाबीमा बुधबार खेलिएको खेलमा भारतले अफगानिस्तानलाई ६६

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता

श्रीकुल विद्यालयमा देउसी भैलो कार्यक्रम

ललितपुर । ललितपुरको भैँसेपाटीस्थित फुलबारी मार्गमा अवस्थित श्रीकुल माध्यमिक विद्यालयमा आज देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । उक्त विद्यालयका

टी–ट्वान्टी विश्वकप क्रिकेटः न्यूजील्याण्डको जितसँगै भारत दबाबमा

दुबईः मार्टिन गप्टिलको ९३ रनको मद्दतले टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा न्यूजील्याण्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

महाकवि देवकोटाको बाल्यकाल कसरी बित्यो ॽ

लक्ष्मीप्रसाद देवकोटाको जन्मका विषयमा थोरै विवाद रहेको छ । उनी जन्मेपछि धेरै समयसम्म उनको जन्मलाई उनैद्वारा पनि १९६५ साल नै

अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ- महानिर्देशक क्षेत्री…

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भयो- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ (भिडियो सहित)

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको

चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

काठमाडौं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ ।  बुधबार स्वास्थ्य तथा

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई सहयोग

डोटी । गएको आसोज ३१ गतेपछिको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका जिल्लाको सायल गाउँपालिकामा रहेका पीडितहरुलाई मङ्गलबार सरकारी राहत

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ ।  राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको

निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहन्छः मन्त्री…

कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको

प्रधानन्यायाधीशले तोके ९ बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेसी

काठमाडौं । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका

सर्वोच्च अदालत परिसरमा वकिलहरूको प्रदर्शन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको