काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मी पूजाको लागिआबश्यक पर्ने पूजा सामग्री फूल ,तथा फलफूल ,भाईटिकाको लागि आवश्यक सप्तरंगी टिका, माला , टोली किनमेलका लागि बजारमा घुईचो छ । तस्वीरमा हेरौ तिहारको बजार –
(तस्बिरः भैंसेपाटी चोक)
(तस्बिरः भैंसेपाटी चोक)