१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् । 

नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट सोमबार राजीनामा दिएपछि कर्णालीका कांग्रेस संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्रीमा चयन भएका हुन् । 

नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबीच भएको सहमतिअनुसार माओवादीका शाहीले सोमबार राजीनामा दिएका थिए । सोही गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।