२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् । 

नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट सोमबार राजीनामा दिएपछि कर्णालीका कांग्रेस संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्रीमा चयन भएका हुन् । 

नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबीच भएको सहमतिअनुसार माओवादीका शाहीले सोमबार राजीनामा दिएका थिए । सोही गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।