२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटे



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू आपसी छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज (मंगलबार) पनि छलफलका लागि भेला भएका हुन् । 

प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले हिजो साँझ भेटवार्ता गरेको थियो । 

सो भेटवार्तामा उठेका कुराहरूको विषयमा आजको बैठकमा छलफल हुने बुझिएको छ । 

यता न्यायाधीशहरू छलफलमा जुटेका कारण अहिलेसम्म सर्वोच्चमा इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश जबराले आजका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकेका छन् ।




भर्खरै