२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्युरो तीन महिना मैदान बाहिर रहने



अ+ अ-

एजेन्सी । बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।

शनिबार आल्भेसविरुद्धको खेलमा छातीमा समस्या देखिएका उनले तीन महिना फुटबल नखेल्ने क्लबले जनाएको छ । 

अर्जेन्टिनी स्टारको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो ।

उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने बताईएको छ ।

अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो ।

प्रि–सिजनमा चोट बोकेका अग्युरोले बार्सिलोनाबाट दोस्रो खेल मात्र खेलेका थिए । उनले बार्सिलोनामा दुई वर्षको सम्झौता गरेका छन् । 

 




भर्खरै