२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनमा भएको मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियुले बुझायो निगमलाई ज्ञापन पत्र



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको बागमती प्रदेश कमिटीले इनधनमा भएको मूल्यवृद्धिको विरोध जनाउँदै ज्ञापन पत्र बुझाएको छ । 

नेपाल आयल निगमले  इन्धनमा गरेको मुल्य वृद्धिको विरुद्धमा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवंं बागमती प्रदेश इन्चार्ज क. उमेश आचार्यको नेतृत्वमा आयल निगमका कार्यकारी निर्देशक लाई ज्ञापन पत्र बुझाइएको हो । 




भर्खरै