२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँ जलविद्युत् आयोजनाः रु एक अर्ब ३० करोड मुआब्जा वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण

कोरोनाभाइरस माहामारी : सेप्टेम्बरपछि भारतमा दैनिक उच्च केसहरू

कोरोनाभाइरसको अत्यधिक प्रसारणयोग्य ओमिक्रोन संस्करण भारतमा द्रुतरूपमा फैलिरहेको छ र त्यहाँ दैनिक सङ्क्रमणले नयाँ रेकर्डहरू कायम गर्दैछ। यसैबीच अस्ट्रेलियाका अस्पतालहरुमा

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई मृत्यु ,चार घाइते

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा मङ्गलबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ । ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु र चार

‘सुनकोशी–तेस्रो’ को अनुमानित लागत रु एक खर्ब ६० अर्ब

काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ । 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ केन्द्रीय सदस्य मनोनयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

सेक्यूरिटी मजदुर संघको आन्दोलन

काठमाडौं । जि फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरेको र आफूहरुको सेवा, सुविधा घटाएको

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

जनकपुर । बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् ।  धनुषाको

३० खर्ब डलर बजार मूल्य भएको एप्पल विश्वको पहिलो कम्पनी

विश्वको लोकप्रिय फोन निर्माता एप्पल मङ्गलबार ३० खर्ब डलरको बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ । यसले एप्पललाई ३०

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले

दक्षिण अफ्रिकाको संसदमा फेरि आगलागी

केपटाउन । आगलागीले पूर्णरुपमा नष्ट भएको दक्षिण अफ्रिकाको मुख्य संसद्मा आगो सोमबार पुनः आगलागी भएको अधिकारीहरुले बताएका छन् । एक

गण्डकीमा एमालेका तीन जनाको उमेदवारी दर्ता

पोखरा। राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशका एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला

दरबाङ म्याग्दी खोलाको सुरुङ खन्ने तयारी

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माणको तयारी

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता वितरण

नवलपुर । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ : विवेकशील…

काठमाडौ । विवेकशील साझा पार्टीले राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँन आग्रह गरेको छ । आज एक बिज्ञप्ति

शीतलहर र हुस्सुले जनजीवनमा असर

राँझा । बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो

एकसय ७० लिटर घरेलु मदिरा नष्ट

डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ

माओवादी केन्द्रबाट छानिए ५ जना राष्ट्रिय सभा सदस्यका उम्मेदवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यकाका

मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला हुँदै

काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आज मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ

राष्ट्रिय सभा सदस्य निर्वाचन:उम्मेदवारको मनोनयन आज

काठमाडौं  । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ

आजबाट कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।