२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रबाट छानिए ५ जना राष्ट्रिय सभा सदस्यका उम्मेदवार



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यकाका लागि नाम तय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभाको रिक्त २० सिट मध्ये एक राष्ट्रिपतिबाट मनोनित हुने र बाकी १९ सिटका लागि आज मनोनयन दर्ता हुँदैछ ।