२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चैत महिनाबाट सरकारले गति लिने कार्यवाहक प्रमको उदघोष

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी चैत महिनापछि सरकारका कामले गति लिने बताएका छन् । चैतभित्र सरकारलाई चाहिने कानून बनिसक्ने भन्दै त्यसपछि गति लिने बताएका हुन् । हेटौंडामा बुधबार पत्रकारहरुले ‘सरकारले काम गर्न नसकेको जनगुनासो बारे के भन्नुहुन्छ ?’ भन्दै सोधेको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका

सीमा क्षेत्रमा विप्लव माओवादीले लगाए काँडेतार

चितवन । भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ। पार्टी केन्द्रीय सदस्य तथा

बाजुरामा चट्याङले ५२ भेडा मरे, डाेटीमा एक घाइते

बाजुरा : चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको

‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित

काठमाडौँ – गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अंक विमोचन भएको छ

स्वास्थ्यका संरचना तथा अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ : सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयअन्तर्गतका संरचना तथा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण तथा प्रत्यायोजन गरेको छ

ग्लोबल आईएमई बैंकको कामु सिइओमा ढकाल

काठमाडौँ । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ)जनक शर्मा पौडेलले राजीनामा गरेपछि

अन्तर्राष्ट्रिय कल बाईपास गर्ने पक्राउ

काठमाडौँ । अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ

चन्द्रागिरिमा हिउँ पर्यो, काठमाडौँमा चिसो बढ्यो, पानी शनिबारसम्मै पर्ने

काठमाडौँ । काठमाडौँमा गएरातिा देखि पानी परेको छ । पानी बुधबार अपरान्हसम्म पनि जारी छ । यसका कारण काठमाडौँमा व्यापक

बिकिनी लगाएर पहाड चढ्ने सुन्दरीको चिसोबाट मृत्यु

काठमाडौँ । मुटु नै कमाउने चिसो पहाडको पदमार्गहरुमा बिकिनी लगाएर यात्रा गर्ने ताइवानी एक पदयात्रीको मृत्यु भएको छ । मृत्यु

सोनिया गान्धीकी छोरी राज्य समितिको महासचिवमा

काठमाडौं । भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त भएकी छिन् ।

विधेयक पास हुन्छ, मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने बसेकै ठाउँबाट…

गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो : मिन विश्वकर्मा काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी

घुस दिन खोज्ने तीन पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगंज बाँकेमा कार्यरत खरिदारलाई पक्राउ गरेको छ । नेपालगंजबाट खटिई

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार

सरकार विरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघले आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

भारतद्धारा न्युजिल्यान्ड आठ विकेटले पराजित

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतद्धारा न्युजिल्यान्ड पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराव

ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो

मेक्सिको सिटी । ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या मङ्गलबारसम्म ९३ पुगेको छ । मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार

सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

टेक्सास । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् ।

सर्वोच्चको मुख्य रजिस्ट्रारमा निरौलाको नाम सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । निरौला

खोकी निको पार्ने केही घरेलु उपायहरू….

जाडो निकै बढेको छ । चिसोका कारण रुघा खोकीको समस्या पनि निम्तिन्छ । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दुस्ख

वडा सदस्यको घरमा आगलागी

डोटी । मंगलबार राति वडा सदस्यको घरमा आगलागी भएको छ । बोगटान गाउँपालिका ७ का वडासदस्य सुरजबहादुर कुडमालको घरमा आगलागी