२७ भाद्र २०८३, शनिबार
,
Latest
भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ, २७ भदौः पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

गुठीको नाममा जनकपुरधामका स्थानीयलाई उठीबास लगाउन खोजिएको भन्दै प्रदर्शनकारीहरूले जनकपुरधाममा मसाल जुलुस निकालेका छन् । 

एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले रसुवा, नुवाकोट र धादिङमा हालै आएको बाढीबाट प्रभावित परिवारका पाँच विद्यार्थीलाई  पूर्ण

अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख…

काठमाडौं, भदौ २७ । संयुक्त राज्य अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान तथा खोजी कार्यलाई

भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल

हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत

काठमाडौं: नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र

हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल

नेपाल र चीनबीच सदियौंदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदानप्रदानमार्फत सभ्यतागत सम्बन्ध कायम रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

पछिल्लो समय ड्रोन प्रविधिले विश्वभर नै सम्भावनाको नयाँ मार्ग देखाएको छ । ड्रोनले खाद्यान्न ढुवानीदेखि लिएर पर्यटन प्रवर्द्धन, एरियल म्यापिङ,

महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि गर्न नहुने बताउनु भएको छ

नेपालले पाउनुपर्ने जलवायु न्याय

यतिखेर हामीमाथि विश्व समुदायकै सान्त्वना छ । र, ठूला दाता राष्ट्र तथा निकायहरुको दया थप जाग्ला र सहायता थप बढ्ला

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

काठमाडौँ, २७ भदौः विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ ।

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास

न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन

कानुनले दृष्टिविहीन व्यक्तिहरूलाई शिक्षा, रोजगारी, सूचना र सार्वजनिक सेवामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । तर यी अधिकारहरू प्रभावकारी

कुम्भकर्ण हिमालयको मौलिक नाम र सांस्कृतिक पहिचान 

पौराणिक, धार्मिक र ऎतिहासिक महत्त्व राख्ने सयौं नदि र सरोवरहरुको उद्गमस्थल हिमालय अन्ततः बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधताले सजिएको

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै…

कपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् । कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टीका

अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ: नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित परराष्ट्र

भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन

काठमाडौं, भदौ २६ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराएका

बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’

काठमाडौं । नेपाली सङ्गीतका मूर्धन्य सङ्गीतकार शम्भुजीत बासकोटाको सङ्गीत, गीतकार नारायण खतिवडाको शब्द तथा लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको