२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निधनको तीन घण्टा पहिले के लेखेकी थिइन् सुषमा स्वराजले ?

काठमाडौं । भारतीय विदेश मन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेर मंगलबार राति दयाघातका कारण मृत्यु भएको छ । टाउको दुखेपछि एम्स अस्पतालमा भर्ना गरिएपछि उनको मृत्यु भएको बताइएको हो । निधन भन्दा तीन घण्टा पहिले उनले एक ट्वीट गर्दै कश्मीरमा अनुच्छेद ३७० हटाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।

१४ औं महाधिवेशनको वातावरण बनाउन केन्द्रिय समितिलाई दवाव

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको जारी केन्द्रीय बैठकमा १४ औं महाधिवेशनको वातावरण बनाउन केन्द्रिय समितिलाई दवाव दिएका छन्

डा. भट्टराई प्रतिपक्षको कुर्सीमा बसेपछि…

काठमाडौं । संसदमा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईको आसनको विषयलाई लिएर प्रश्न उठेको छ । सत्तारुढ

१ अर्बको ठेक्का, प्रगति शून्य

मनाङ । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका

ग्राण्डी अस्पतालको दादागिरी : साढे ६ लाख दिनुहोस्, बच्चा मारिदिन्छु

काठमाडौ । गलत अस्पताल छनोट गरेका कारण मैले बच्चा गुमाएँ । ग्राण्डी अस्पतालले सञ्जीव न्यौपानेको बच्चाको उपचारमा लापर्बाही गरेको थाहा

भारतीय कदमप्रति अन्तर्राष्ट्रिय चासो

काठमाडौं । जम्मु–कश्मीरको विषयमा भारतले लिएको पछिल्लो निर्णय भारतको आन्तरिक मामिला बताइए पनि यसबारेमा अन्तर्राष्ट्रियजगतले चासो लिएको छ । भारतीय

डीभी परेर वडा अध्यक्ष अमेरिकामा

हेटौंडा । एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग

सिन्धुलीमा अटो दुर्घटना हुँदा तीनजना घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले

मदन भण्डारी विश्वविद्यालय विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान

भारतको उत्तराखण्ड राज्यमा विद्यालयको बस खाल्डोमा खस्दा ९ बालबालिकाको मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा गरे आन्दोलन गर्ने केसीको चेतावनी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग

सप्तरी–देवघर साइकल यात्रा

सप्तरी । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि

परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा

विराटनगर । नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ

कम्युनिष्टले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड हामीले गरेका छैनौं: देउवा

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार प्रेसलाई अंकुश लगाएर निरंकुश बन्न खोजेको आरोप लगाएका छन्।

नेपालले ओमानमा टी-२० क्रिकेट सिरिज खेल्ने

काठमाडौं । नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ । ओमानले

पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य

काठमाडौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ र ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक

पोखरीमा दुई शव फेला

लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१

एन्डर्सनले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेट गुमाउने

काठमाडौं । इंग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डर्सनले अष्ट्रेलियाविरुद्धको एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको

प्रतिनिधिसभा : दुई विधेयक टेबुल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ । टेबुल भएका विधेयकमा प्रमाण (दोस्रो संशोधन) विधेयक,

नेकपा सांसदलाई पूर्वप्रधानमन्त्री भट्टराईको बस्ने कुर्सीको चिन्ता

काठमाडौं । मंगलबारको संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बस्ने स्थानबारे प्रश्न उठाएका छन् । सांसद