२० भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा : दुई विधेयक टेबुल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ । टेबुल भएका विधेयकमा प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् । दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।