२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शेयर बजार: नेप्सेमा नौ अङ्कको ओरालो

काठमाडौँ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सब सम्पन्न

काठमाण्डौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले यस अवसरमा

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा, विधायन व्यवस्थापन समितिमा विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । शिक्षासम्बन्धी केही नेपाल

न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा श्रीलंका विजयी

काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा श्रीलंका विजयी भएको छ । घरेलु टोली श्रीलंकाले

खोलामा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा खोलामा डुबेर शनिबार राति एक बालकको मृत्यु भएको छ। मृत्यु भएको अवस्थामा स्थानीय शिव

प्रतिनिधिसभा: तीन वटा प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति

रविको समर्थकलाई भेडाको संज्ञा दिएपछि नायिका मानान्धरको आलोचना

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले पनि आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई

काठमााडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ ।

वेटरको गोली हानी हत्या

फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको गोली हानी हत्या गरेका छन् । धेरै बेरसम्म स्यान्डविच पर्खनु परेको

पाकिस्तानी सेनाको गोली प्रहारबाट नेपालीको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरको राजौरीमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार

ठगी गर्ने सार्वजनिक

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१

राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका शंकास्पद देखाउँन खोज्दा ‘दासढुङ्गा २’ ले…

काठमाडौं । सरकार चलचित्रसम्बन्धी विधेयकको तयारीमा रहँदै गर्दा फिल्म निर्माणको इजाजतमा अहिले भने निकै नै कडाइ सुरु भइसकेको छ ।

काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई गाली गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना

सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक

मलमूत्र खुवाइयो

जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका

ब्राहसिंगेलाई विभागले माग्यो ‘भ्याकेट’

काठमाडौँ । चितवनको दारेचोकमा रहेको ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ र उद्योग विभागबीचको विवाद उच्च अदालत पाटनमा पुगेको छ । उच्च

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

रुकुमपूर्व । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न

अभिनेत्री पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको

लामिछाने, कँडेल र कार्कीविरूद्ध काठमाडौंमा किटानी जाहेरी

काठमाडौं । आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध

डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु

बेइजिङ । चीनको पूर्वी भागमा पर्ने सानडोङ प्रान्तमा शुक्रबार साँझ भएको एक डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको छ