१७ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो:…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर

राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट: संसद्…

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो ।

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेल र संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

गोन्द्राङ सवारी दुर्घटना: १९ व्यक्ति घाइते (भिडियोसहित)

प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना गम्भीर, ५ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका

चितवनको टिकौलीमा भयानक दुर्घटना -फोटो फिचर

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा चन्द्रागिरिस्थित विद्यालय भवनको उद्घाटन

काठमाडौँ । भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी

रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता: रास्वपा एक चीन नीतिप्रति…

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको रास्वपाले जनाएको छ ।

संसद अबरोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गर्नुभएको हो।

कोसीमा सत्ताको सकस: ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त

ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन हुने भएपछि मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

बालुवाटारमा संसद् खोल्ने सहमति, बानेश्वर पुग्दा कसरी भङ्ग भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूका बीचमा जेजस्ता सुकै विमति रहेका भए पनि तिनमा छलफल गरी निकास निकाल्नका लागि

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानुहुने भएको छ । मंगलबार केही संञ्चारकर्मीहरुसंग कुरा गर्दे प्रधानमन्त्रीले

सञ्चारकर्मीसंग प्रधानमन्त्रीको दु:खेसो- कामको तारिफ होला भनेको झन आलोचना पो…

प्रधानमन्त्री दाहालले भन्नुभयो, “पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ । कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढङ्गबाट कुराहरू आउने गरेका छन्

मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत हुँदैनन् !

पछिल्लो उदाहरण हो बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान २०६६, २०६७ र २०६९ सालमा तत्कालिन मन्त्रिपरिषदबाट निर्णय भएकोमा

गौर हत्याकाण्ड : प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव…

आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी

विपद् व्यवस्थापनमा किन प्रभावकारी काम हुन सकेन ?

बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पुन:संरचना गर्नुपर्ने आवाज उठ्न

गौर हत्याकाण्डका अपराधी जोगाउन दलीय सहमति भयो, हामी स्वीकार्न सक्दैनाैं…

गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानुनी दायरामा ल्याउन यही साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समिति र

अर्को वर्षको हजका लागि आवेदन खुला, १२०० ले हज गर्न…

नेपाल हज समितिले आगामी वर्ष सन् २०२४ का लागि साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने नेपाली इस्लाम समुदायका लागि

मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप ९बोलेरो० दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् ।

गठबन्धनको बैठक: सुन तस्करीका बारेमा छानबिन समिति चाहिदैन ,गौर हत्याकाण्डको…

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले सुन तस्करीका बारे उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने ठहर गरेको हो । बैठकले