© 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका

सो ऐतिहासिकस्थलमा निर्मित सालिकमा आज पृथ्वीनारायण शाहको नेपाल एकीकरणका एक ऐतिहासिक व्यक्ति बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको

विसेले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक

अहिलेको आवस्यकता (प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता, समानता आदि) को दृष्टिले तत् अवस्थाको (सवा २ सय वर्ष पहिले) समाधान खोज्नु अनि नपाउनु,

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।
जातीयताभन्दा राष्ट्रियता ठूलो हुन्छ, जातीय स्वाभिमानभन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेशभन्दा सिंगाे एवं एकढिक्का नेपाल राष्ट्रको महत्व बढी हुन्छ

शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो

२०६३ वैशाख ११ गतेकोे परिवर्तनसम्म आउंदा आफ्ना १०५५ सैनिक गुमाएर पनि आफ्नै परमाधिपतिको खारेजीमा सन्तुष्ट र शान्त हुनु समयको माग
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित लेखापाल एवम्
चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् ।

पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश शिशिरराज

खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो

आज बसेको पार्टीको निर्देशक समितिको बैठकमा लोहनीले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुभएको हो

शायद आफुलाई प्रजातन्त्रको ठेकेदार मान्ने कम्पनीको वास्तविक प्रजातन्त्र यही हो भनेर हामीले बुझिदिनु पर्ने होला । अवसर नपाएका र योगदानवालाहरुमध्ये
हामीलाई पृथ्वीनारायण शाहले दिएको ‘‘दिव्योपदेश’ त्यही हो भने वर्तमानमा त्यसको औचित्य पनि त्यसैले अभिव्यक्त गर्दछ । आवश्यकता छ हामी कतिको

प्रधानमन्त्रीले भन्नुभयो, “सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या

प्रधानमन्त्रीले भन्नुभयो, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू

नेपाली कांग्रेसले अन्यमा गोरखाका किरणबाबु श्रेष्ठ,अपाङ्गता रअल्पसङ्ख्यकमा तनहुँका पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रको तर्फबाट पर्वतका मनरुपा शर्माले मनोनयन दर्ता