१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेविप्राका उप–प्रबन्धक चौधरी पक्राउ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजय कुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका छन् । चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड चौध लाख अन्ठाउन्न हजार आठ सय चौतीस रूपैया चौध पैसा हिनामिना गरेको खुलेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले गैरकानूनी

यौन प्रस्ताव नमान्दा मन्त्रीले दिए धम्की, ४ लाख खाएको खुलासा

काठमाडौँ । सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले एक महिलामाथि यौनजन्य प्रस्ताव

सिंहदरबार अगाडि उड्यो कालो झण्डा, डा.केसीको माग सम्बोधन नगरे आक्रामक…

काठमाडौं । नेपाली काँग्रेसको भातृ बिद्यार्थी संगठन नेविसंघले सिंहदरबार अगाडि कालो झण्डा उडाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग

सिंहदरबारमै नेविसंघको जुलुश !

काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार दिउँसो सिंहदरबारको मुल गेटमा नै सरकार विरुद्ध जुलुश प्रदर्शन गरेको छ । अकस्मात जम्मा

नेपाललाई चौथो सफलता, सन्दीपले लिए लगातार दुई विकेट

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो चौथो विकेट गुमाएको छ । यूएईले चौथो विकेटको रुपमा मोहम्मद

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए लगातार विकेट

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो दोस्रो विकेट गुमाएको छ । यूएईले टस जितेर ब्याटिङ गरेको

यूएईद्धारा टस जितेर नेपाललाई बलिङको निम्तो, रोहितकुमार र बसन्त टिममा…

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । । आजको खेलम दुई

वर्षाको कारण टी–ट्वान्टी खेल स्थगित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको तेस्रो टी–ट्वान्टी खेल वर्षाको कारण स्थगित भएको छ। फैसलावादमा

मानव तस्करीमा संलग्नको आरोप लागेकी राजदूत शेर्पाले दिइन् राजीनामा

काठमाडौं । मानव तस्करीमा संलग्नको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । बिहिबार अष्ट्रेलियाबाट स्वदेश

नेकपा प्रमण्डल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको

जापानमा श्रमिक अभाव

टोकियो । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए ।

गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले

कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन…

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुलाई कम्युनिष्टले संसदको सर्वोच्चता पाठ सिकाउन नपर्ने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा

रहेनन् श्री ३ पद्मशम्शेर जबराका नाती बेदेन्द्रशम्शेर जंगबहादुर राणा (बीएस)

काठमाडौँ । नेपाली सिने जगतका दिग्गज कलाकार बीएस राणाको निधन भएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको

सरकारमा बढ्यो कूटनीतिक हलचल- आज नियोग प्रतिनिधिलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी ओली विदेश गएको बेला यता नेकपाका अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलामा भएको सत्ता विद्रोहमा अमेरिकाको विरोध गरे

चिकित्सकहरुको र्यालीमा प्रहरीको हस्तक्षेप, गैरकानूनी भन्दै १७ चिकित्सक पक्राउ

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । गैरकानूनी

ठूलो परिमाणमा अवैध कपडा बरामद

सिरहा । प्रहरीको टोलीले सिरहाको महेशबारीबाट रु तीन लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी

चालीस कार्टुन मदिरासहित पक्राउ

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नेपाल– भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको

२५० ग्राम सुनको बालासहित ५ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार