१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण टी–ट्वान्टी खेल स्थगित



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको तेस्रो टी–ट्वान्टी खेल वर्षाको कारण स्थगित भएको छ।

फैसलावादमा आज हुने तय भएको तेस्रो खेल बिहिबारबाट निरन्तर परेको कारण स्थगित गरिएको हो ।

अब खेल शनिबार इस्लामावादमा हुने बताईएको छ । यसअघि बिहिबार भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।

पाँच खेलमा नेपालले सिरिजमा १–० को अग्रता बनाएको छ । लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो।