११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो, २६…

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि आइतबार बेलुकीसम्म २४ महिला र ३६ पुरुषको ज्यान गएको हो। प्रहरीको विवरण अनुसार प्रदेश १ मा १९, प्रदेश २ मा १४, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा

गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

काठमाडौँ । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ ।

कांग्रेसका वडाध्यक्षकाे अवराेधले सुन्दरीजलमा मेलम्चीको काम रोकियाे

काठमाडौं । सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका-१ का वडाध्यक्ष राम मानन्धरका कारण रोकिएको छ । काम भइरहेका बेला

पोखरा– बागलुङ सडकको यात्रा जोखिमपूर्ण

पर्वत । मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा

खेलकूद विधेयक छिट्टै निष्कर्षमा पुग्दै

काठमाडौँ । राष्ट्रियसभा, विधायन समितिमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् र विभिन्न खेलकूद सङ्घबीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने

शेयर बजार: नेप्से झिनो अङ्कले सुधार

काठमाडौँ- धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक

सिटौलाको प्रस्ताव : वैठक स्थगित गरेर राहतमा जुटौं

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसमितिमा बैठक स्थगित गरेर राहत तथा उद्दारमा जुट्ने प्रस्ताव राखेका छन् ।

बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार खर्च सरकारले…

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा

सप्तरी । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार

नवोजोत सिद्धुले मन्त्रीबाट दिए राजीनामा

काठमाडौं । कांग्रेस नेता नवोजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रिमण्डबाट राजीनामा दिएका छन् ।उनले मुख्यमन्त्री अमरिन्दर सिंहलाई राजीनामा बुझाएका हुन् ।

गृहमन्त्रीको जवाफः टोर्नाडो जाने अमेरिकामा त पूर्वतयारी हुँदैन नेपालले कसरी…

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले स्रोत साधन कमी भएकोले बाढी र पहिरोको लागि पूर्वतयारी राम्ररी गर्न नसकिएको बताएका छन् ।

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन । तीव्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर

अरु वर्ष जस्तो यो वर्ष मेरो मन प्रसन्न छैन :…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो

महेन्द्र राजमार्गमा बस र मोटरसाइकल जुध्दा १ जनाको मृत्यु

बर्दिया । बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन

काठमाडौं । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगोलागी, तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा

मनसुनी गतिविधि कमजोर बन्दै

काठमाडौं– शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा (वर्षा

तीन वर्षमा एआईआईबीको सदस्यता १०० पुग्यो

लम्जेम्बर्ग । चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । अफ्रिकी

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

एडेन । यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ । सेनाको