४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियालाई हतियार बेच्न ट्रम्पले भिटो प्रयोग गरे



अ+ अ-

काठमाडौं । साउदी अरेबियालाई हतियार बेच्नकै लागि ट्रम्पले अमेरिकी कँग्रेसमा भिटो प्रयोग गरेका छन्।

८.१ अर्ब अमेरिकी डलर बराबरका हतियार बेच्नका लागि ट्रम्पले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेका हुन्।

अमेरिकाबाट किनिएका हतियार साउदीले यमन युद्धमा प्रयोग गर्नसक्ने भन्दै कँग्रेसले ट्रम्पको हतियार बेच्ने योजना जायन नभएको बताएको थियो।

तर कँग्रेसको निर्णयभन्दा शक्तिशाली संवैधानिक अधिकार भिटो प्रयोग गर्दै ट्रम्पले साउदी अरेबियालाई हतियार बेच्ने आफ्नो निर्णय सदर गरेका हुन्।

सांसदहरु ट्रम्पको विपक्षमा उभिएका थिए। तर अब अमेरिकले साउदीलाई हतियार बेच्न पाउने छ।




भर्खरै