२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा

गण्डकी: आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे सहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ । नेपालको औपचारिक भ्रमण रहनुभएका महासचिव गुटेरेसको

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: आज नेपाल र सिङ्गापुर खेल्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ। ८ टोली सहभागी हुने छनोटको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच

फ्यानसँग सन्दीपको आग्रह : नेपालको पक्षमा के भन्नुहुन्छ ?

नेपाली क्रिकेट टिमका उत्कृष्ट लेग स्पिनर सन्दीप लामिछानेले भोलि (सोमबार)को खेलका बारेमा आफ्ना धारणा राख्न खेल समर्थकहरु (फ्यान) लाई आग्रह

थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान

काठमाडौँ ।  थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको

पीडितको गुटेरेसलाई प्रश्न: शान्ति प्रक्रियाबारे सरकार कमिटमेण्ट गरिरहने, त्यही कुरा…

२००८ मा बोलेका कुरालाई अहिले २०२३ मा बोलेको कुरा उही नै छ । कमिटमेण्ट गरिरहने, त्यही कुरा विश्वले पत्याइरहने, तर

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन

तीनजना नेपाली विद्यार्थीको शव पहिचान

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज- फोटो फिचर

रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसकाे शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता -फोटो फिचर

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना…

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर लेखिएका

उपप्रधान तथा रक्षामन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता भएको

राष्ट्रसङ्घ महासचिव गुटरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

माओवादीको सशस्त्र विद्रोहमा सहभागी पूर्व बालसैनिकद्वारा गुटेरेस समक्ष न्यायका लागि…

नेकपा माओवादीमा आबद्ध भएर सशस्त्र विद्रोहमा होमिएका पूर्व बालसैनिकहरूले आफ्ना जायज मागलाई कसैले सुनुवाई नगरेको जनाउँदै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका

द्वन्द्वपीडितसँग होला गुटेरेसको भेट ? के भन्छन् पीडित ?

उहाँले भन्नुभयो, द्वन्द्वपीडितलाई खोक्रो आश्वासन र प्रतिबद्धता होइन, समाधान खोजेको हो तर त्यो लक्षण देखिएको छैन ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको

४१ सन्तानका धनी, समाजसेवी उदयकुमार पियाको ९५ औं जन्मोत्सवमा जे…

काठमाण्डौ । समाजसेवी उदय कुमार पिया, ९५ वर्ष । उहाँ तनहूँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा जन्म वि.सं. १९८५ साल घटस्थापनको

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ुप्रयोजन बिहिनु भएको बताएका छन

जुम्लाको स्याउ झापामा बिक्री

झापा : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको