२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्प पीडितलाई एनआरएनएको १० लाख सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघले सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको जनाउदै पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता

राहत र पुनःस्थापनामा जुट्न पूर्बराष्ट्रपतिको आग्रह

काठमाडौं । पूर्बराष्ट्रपति बिद्यादेवी भण्डारीले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको

जाजरकोट भुकम्प : भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री-फोटो फिचर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली सहित भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएको छ । प्रधानमन्त्रीले स्थलगत अवलोकन गर्नुका साथै

भूकम्प अपडेट: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

भूकम्पका कारण जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्युको मृत्यु भएको छ ।

सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन रास्वपा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताकासाथ संलग्न हुन पनि आग्रह गर्नुभएको छ

जाजरकोट भुकम्प: प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा जाँदै

जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको

जाजरकोट भूकम्प: ६३ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्म ६३ जनाको मृत्यु भएको रु १०० भन्दा बढी घाइते भएको न्यूजपोलारलाई

जाजरकोट भुकम्प: प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपील

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ ।

जाजरकोट भूकम्प: नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

जाजरकोट भुकम्प: करिब ४८ को मृत्यु,नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको…

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोटमा २० र रुकुममा २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी

फूलको प्रदर्शनी- फूलको आँखामा फूलै संसार.. (फोटो फिचर)

एसोसिएसनले २०५१ सालदेखि पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ।

पूर्वराष्ट्रपति भण्डारीबाट राष्टिय क्रिकेट टिमलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले एसियाली क्रिकेटको छनौट खेलमा युएईलाई पराजित गर्दै सन् २०२४ को टी(२० विश्वकप क्रिकेटका लागि छनौट

नक्लकी नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ

सुरुङ्गा (झापा) : प्रहरीले नक्लकी नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले

सरकार हत्याराको पछि थियो, तर फैसलापछि मलाई आँट र हिम्मत…

काठमाडौं । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप

लुम्बिनी: हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार

पुष्पमेलामा पूर्वरानी कोमल- फोटो फिचर

काठमाडौँ । पूर्वरानी कोमल शाहले जावलाखेलमा जारी पुष्पमेलाको अवलोकन गर्नुभएको छ । शुक्रबार जावलाखेल पुगेर पूर्व रानी शाहले १६ औं

जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँ: प्रधानमन्त्री

प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई नै हामीले नेतृत्व गर्ने गरी हामी

बैंक र महासंघबीच तथ्याङ्क र सूचना आदानप्रदानसम्बन्धी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्यमहासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनकानिम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ

‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा

काठमाडौं– लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले आयोजना गर्न लागेको ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा