१४ पुष २०८१, आईतवार
,
Latest
वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित नेप्से परिसूचक २१ अङ्कले घट्यो पेस्तोलसहित एक युवक पक्राउ सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक पनि अनुसन्धानमा प्रक्रियामा अनुपस्थित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन रास्वपा सभापति लामिछानेको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताकासाथ संलग्न हुन पनि आग्रह गर्नुभएको छ ।

अध्यक्ष लामिछानेले भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत भएको जनाउदै ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह समेत गर्नुभएको ।