२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना भाइरसका कारण भ्रमण वर्षको लक्ष पूरा नहुने खतरा

काठमाडौँ । आजका दिनसम्मको तथ्यांक हेर्दा चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको बताएका छन् । साथै संक्रमितहरुको संख्या अरु धेरै जना छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा यस प्रकोपका कारण राष्ट्रिय संकटकै

गायिका राउत थप ४ दिन प्रहरीको हिरासतमा रहने

काठमाडौं । गायिका आस्था राउतलाई थप ४ दिन हिरासतमा राख्ने प्रहरीले अनुमति पाएको छ । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको…

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार

‘सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान हुदैन’

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताउनुभएको छ । वैदेशिक रोजगार विभागले सोमबार

सभामुखसँग चिनियाँ राजदूत यान्छीको भेट, बधाई दिने बनिन् पहिलो विदेशी…

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बधाई दिनुभएको छ । सोमबार राजदूत यान्छीले सिंहदरवारस्थित सभामुखको

‘बैतडीमा छाउगोठ छैन’

बैतडी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन

कुरिलो खेतीमा कृषकको आकर्षण बढ्यो

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने

बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण

बाँके । बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने

नगदसहित १६ जुवाडे पक्राउ

धनगढी । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका

महानगरद्धारा बिज्ञापन बोर्ड हटाउन शुरु

ललितपुर। ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृति राखिएको बिज्ञापन बोर्ड हटाउने

खतरनाक बन्दै कोरोना भाइरस, चीनमा मात्र ८० को मृत्यु, दुइ…

बेइजिङ । चीनमा कोरोना भाइरसको प्रकोप झनै खतरनाक रुपमा अघि बढेको छ । सोमबार सम्ममा यस भाइरसका कारण मृत्यु हुनेको

धान खरिद बन्द गरेपछि किसान निराश

वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि

शीतल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा

ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध

पाल्पा । सिद्धबाबामा भारतीय नंको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ । एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

काठमाडौँ । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता

ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका

जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका

गायिका आस्था राउत प्रहरी चौकीमा

काठमाडौं । पछिल्लो समय विवाददित बनेकी गायिका आस्था राउत प्रहरी कार्यलयमा उपस्थित भएकी छिन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी

महायज्ञको उद्घाटनका लागि चितवन पुगेका उपराष्ट्रपति आखिर किन त्यसै फर्के…

सञ्चालक नै गलत धन्दामा सक्रिय रहेको चर्चा चलेपछि महायज्ञ उद्घाटनका लागि चितवन आएका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभइ फर्केका