१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउत थप ४ दिन प्रहरीको हिरासतमा रहने



अ+ अ-

काठमाडौं । गायिका आस्था राउतलाई थप ४ दिन हिरासतमा राख्ने प्रहरीले अनुमति पाएको छ । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतलाई थप ४ दिन हिरासतमै रहनुपर्ने भएको छ ।