२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कोरोना भाइरसले नेपाल भ्रमण वर्षमा कुनै असर परेको छैन’

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ । शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताउनुभएको हो

ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताउनुभएको छ ।

किताब करका विरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी पक्राउ

काठमाडौं । सरकारले किताबमाथि लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका

‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक

नियम विपरीत विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री

बाँके । बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तिजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने

अधिकांश भन्सारको निर्यात न्यून

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको

अमेरिकाको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौं । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

५० श्ययाको सैनिक अस्पताल सञ्चालनमा

इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले

प्रभावकारी बन्दै सुत्केरी पोषण कार्यक्रम

चन्द्रकला भण्डारी, झापा । झापाका कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ । यो कार्यक्रम प्रभावकारी भएसँगै

जनता आवास कार्यक्रमको कार्यान्वयन तीव्र गतिमा

मोहन पौडेल, परासी । अति विपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश नं. ५ सरकारले ‘जनता आवास कार्यक्रम’को

राष्ट्रिय सभाको मनोनयन पार्टीले गर्ने होइन – प्रधानमन्त्रीका सल्लाहकार भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

काठमाडौँ । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंदै आगन्तुक

तिलकराज ओझा, कैलाली । होटल व्यवसायी सङ्घ कैलालीले आयोजना गरेको ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव’मा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ

काठमाडौं । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको

सङ्घीयता कार्यान्वयमा कानूनी अन्योल कायमै

कालिका खड्का, काठमाडौँ । मुलुकमा सङ्घीयतासहितको संविधान जारी भएपछि धेरै कानून बने पनि सङ्घको कानूनअनुसार प्रदेश र प्रदेशका कानूनअनुसार स्थानीय

खरका छाना हटाउँदै, कर्कटपाता टल्काउँदै रिब्दीकोट

कृष्ण दर्नाल, पाल्पा । रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये

आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्छ : मन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले

सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकियो : मन्त्री अर्याल

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ