© 2023
चितवन । कोरना सक्रमित युवतीसंँगै कतार एयरवेजबाट आएका पांँच यात्रु सम्पर्कमा आएका छन् । बुधबार चितवनका पांँच यात्रु भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका हुन्। प्रहरीले उनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेपछि अपराह्न सम्पर्कमा आएका हुन् । अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्ति जारी गर्दै पाँच जनालाई बुधबार कोरोना विशेष अस्पतालमा
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधवार रिहा गरिएको छ । सरकारले उहाँलाई घरमै बस्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू पनि
लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि
विपक्षी दलका नेता गगन थापाले अहिलेको तयारीले कोरोनाविरुद्धको कारबाहीमा पार नलाग्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई अहिलेको तयारी अत्यन्तै अपर्याप्त
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित तेस्रो व्यक्ति यही चैत ६ गते कतारबाट नेपाल आएका बताइएको छ ।
नयाँदिल्ली । कोरोना महामारीको त्रास बढ्दै गएपछि नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका छन् ।
काठमाडौं । भरातले कारोना संक्रमणमा प्रयोग गरिने औषधी निर्यातमा रोक लागाएको छ । भारतले हाइड्रोक्सिक्लोरोक्वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै
बुटवल । लकडाउनको उल्लंघन गर्दै साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ । ड्युटीमा रहेका ट्राफिक प्रहरीले
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको
दैलेख । कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत
भीमदत्तनगर । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले
वीरगञ्ज । काठमाडौंबाट सामान बोक्ने कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ परेका छन् । प्रहीले मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट
धनगढी । लकडाउनका कारण भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई २८ घण्टापछि उद्धार गरिएको छ ।
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ ।
काठमाडौं । विश्वभर मानिसहरु कोरोना भाइरसले त्रसित भएका बेला हान्ता भाइरसले चिन्ता बढाएको छ । चीनमा हान्ता भाइरसका कारण २३
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा २ सय ४० जनाको ज्यान गएको छ । भाइरसका कारण
चीनको हुबे प्रान्तबाट फैलिएको कोरोनाभाइरस अहिले युरोपमा केन्द्रित भएकाे छ । खासगरी बृद्धबृद्धाको बढी जनसंख्या रहेको इटाली र स्पेनमा कोरोनाबाट