काठमाडौं । भरातले कारोना संक्रमणमा प्रयोग गरिने औषधी निर्यातमा रोक लागाएको छ । भारतले हाइड्रोक्सिक्लोरोक्वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो ।
मलेरियाविरुद्ध प्रयोग हुँदै आएको यो औषधि कोरोनाविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।