१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा. स्वर्णिम

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबार सम्म कुलमानको प्रयास

पत्रमा महसुल नबुझाउने उद्योग व्यवसायीहरु विद्युत् लाइन काटि निर्बाधरुपमा बक्यौता महसुल असुल उपर गर्न मार्गप्रशस्त गरिदिनु हुन अनुरोध गरिएको छ

हिमाल आरोहण अनुमति सुरु

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य

उहाँले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो 'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर)लाई

राजदूत लोकदर्शन रेग्मी डिसीमा, कामकाज सुरु

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ ।

प्रधानमन्त्री चैत १९ गते थाइल्याण्ड जाने

प्रधानमन्त्री केपी ओली यही चैत १९ गते थाइल्याण्डको राजधानी बैकक जाने भएका छन् ।

नेप्सेको सीईओमा लुँइटेल

नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुँइटेललाई नियुक्त गरेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

रकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकः गभर्नर सिफारिस गर्न समिति गठन

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । सिफारिस समितिमा पूर्व

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको निर्णय

आज बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको

संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य हुदैन: राष्ट्रपति…

राष्ट्रपति पौडेलले भन्नुभयो– ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस

 काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा

देउवालाई ज्ञानेन्द्रको प्रश्न- राजाको बारेमा कांग्रेसमा चुनाव गराउने हिम्मत छ…

जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के

पाकिस्तान दिवसमा दूतावासमा झण्डोत्तोलन

काठमाडौं । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाशमीले

राष्ट्रपति समक्ष प्रधानमन्त्रीबाट सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन…

उहाँले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक

पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव

उहाँले भन्नुभयो ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो ।

आइपिएल: आरसीबीद्वारा डिफेन्डिङ च्याम्पियन केकेआर पराजित

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले शनिबार कोलकाताको ईडेन गार्डेनमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात

सिरहामा विभेदको घटनाः पीडित परिवारबाट प्रहरीमा जाहेरी

सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।