
काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुँइटेललाई नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एकजना मन्त्रीले न्युजपोलारलाई जानकारी दिए । यसअघि नारद लुँइटेल तारागाउँ विकास समितिको सदस्य सचिव थिए