तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१६ आश्विन २०८३, शुक्रबार
Friday, October 2, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१६ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
देशभर २१ विपद्का घटना, आठ जना घाइते
‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’
पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित
तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल
चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता
खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा
प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ
ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन
जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो
सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै
मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर
कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो
न्यूजपोलार
लेखकबाट
बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला । पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको...
देउसीभैलो: बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म
ढोरपाटन । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका...
कैलालीका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई
टीकापुर । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा...
फूल व्यवसायीलाई भ्याइनभ्याइ
फूलबेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा...
हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य हुने रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग
रामपुर । हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क...
फूलैफूलको पर्व तिहारामा फूल नै नफुलेपछि…
फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि...
स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली
सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको...
स्वदेशी बिजुलीले नै झिलिमिलि बन्यो शहर
काठमाडौँ । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व ।...
प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई...
दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति
देउखुरी । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ...
म्हपूजा पर्व मनाइँदै
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा...
फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि …
विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै...
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री
बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् ।
आजको मौसम अपडेट
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी भूभागहरुमा...
नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला
काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले...
नेदरल्याण्डका फोटो पत्रकारले कैद गरेका कुकुर पूजा र तिहारको रौनक -फोटो फिचर
काठमाडौं । यमपञ्चकको तेस्रो दिन सोमबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।...
चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गर्नुभएको छ ।
आज गाई पूजा
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ...
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण
यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा...
लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ -फोटो फिचर
लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली मनाइरहेका छन् ।लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ ।काठमाडौंका अग्ला स्थानहरु चोभार ,चन्द्रागिरी स्वयम्भू,...
तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना...
1
…
723
724
725
726
727
...
1258