२० मंसिर २०८२, शनिबार
,
Latest
पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्डका फोटो पत्रकारले कैद गरेका कुकुर पूजा र तिहारको रौनक -फोटो फिचर



अ+ अ-

काठमाडौं । यमपञ्चकको तेस्रो दिन सोमबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कुकुर तिहारको दिन महाराजगञ्जस्थित केनाइन महाशाखामा प्रहरीको तालिमप्राप्त कुकुरको कला प्रस्तुत गरिएको छ ।केनाइन महाशाखा प्रमुख एसएसपी दिप्ती गुरुङका अनुसार हाल देशभर ९३ वटा तालिमप्राप्त कुकुर छन् ।

काठमाडौं उपत्यका र प्रदेशसहित देशभर १२ वटा युनिटअन्तर्गत यी रहेका छन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ ।

फोटो -आन्द्रे स्प्रङ