५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्न दाहालको आग्रह

काठमाडौंं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काग्रेस(एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको आरोप लगाउनु भएको छ । बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दे दाहालले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको

कारागारले मलाई जबरजस्ती निकालेको हो: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले कारागार प्रशासनले सुरक्षा दिन नसकेर जबरजस्ति बाहिर निकालेको जनाउनु भएको छ । कारागारबाट

देउवा दम्पत्तिको उपचार: टाउकामा चोट धेरै, अवस्था गम्भीर: अस्पताल

देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा

सेनाको सुरक्षाघेराभित्रबाट जेन्जी पुस्तालाई ओलीको पत्र

, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा

दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न प्रधानसेनापतिले भनेपछि जेनजी…

हाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अपिल ,संयम, संवाद र एकताले…

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको

सर्वोच्च अदालतमा सुनुवाइ स्थगन

काठमाडौँ : सर्वोच्च अदालतले अर्को सूचना जारी नहुँदासम्मका लागि सुनुवाइका क्रममा अदालतमा रहेका मुद्दाका पेसी स्थगन गरेको छ । सर्वोच्च

बिष्णु पौडेल आक्रमणमा पर्नु भएको होइन: सचिवालय

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ।

विषम परिस्थितीमा धैर्य र संयम अपनाउनु: ईश्वर पोखरेल

काठमाडौं: नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष्न ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ । सामाजिक

बाबुरामको प्रश्न: लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होला?…

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्रु तिनको उद्देश्य के होलारु भन्दै प्रश्न गर्नुभएको

योगेशको आब्हान: खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ

काठमाडौं । नेकपा एमालेको सचिव योगेश भट्टराईले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्नुपर्ने जनाउनु भएको छ । सामाजिक संञ्जालमा

राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दे आन्दोलनरपक्षलाई वार्ताको लागि आब्हान गर्नुभएको छ ।

रवि लामिछानेको अपिलः संयमित भई राष्ट्रका सम्पत्ति जोगाऔं

लामिछाने एक अपिल जारी गर्दे सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै

शान्तिपूर्ण समाधानका राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ। बिज्ञप्तिमा भनिएको छ

राजीनामा दिँदै प्रधानमन्त्री

जेन्जी पुस्ताको आन्दोलन आज थप सशक्त बन्दै गएको र नेताहरुका घरमा नै आक्रमणको तारो बनाएपछि प्रधानमन्त्री राजीनामाको तयारीमा आएका हुन्

एमाले त्यागिन् करिश्माले

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको

नेपाली भएकोमा यति लाज कहिल्यै लागेको थिएन राजेश हमाल

काठमाडौं । नायक राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि नेपाली हुनुमा आफूलाई लाज महसुस

मन्त्रिपरिषद्को बैठक: जेनजी प्रदर्शनमा भएका घटनाको छानबिनका लागि समिति गठन

आज बसेको मन्त्रिपरिषद्को बेठकले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको एक मन्त्रीले जानकारी दिए ।