काठमाडौं । सरकारले जेनजी प्रदर्शनमा भएका घटनाको छानबिन समिति बनाउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बेठकले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको एक मन्त्रीले जानकारी दिए ।