२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादीमा संकट: तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने !

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को मागबमोजिम तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम पठाउन गरेको आग्रह (दबाव) लाई प्रधानमन्त्री शेरबहादुर देउवाले नमान्ने संकेत गर्नुभएको छ । पटक पटक नेपाल र खनालले प्रधानमन्त्री देउवालाई

गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण

गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)

राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने

राप्रपाले विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भातृ संगठन आन्दोलित

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरीः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको

गठबन्धन बैठकः नागरिकता विधेयक अगाडि बढाइने

सत्तारुढ गठबन्धनको बैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

गठबन्धनले हाम्रो अपमान गर्‍योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ ।

बलात्कारको घटनामा कडा कानून बनाउनुपर्ने सांसदहरुको जोड

बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपर्यो: आपूर्तिमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको

संसदीय निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ ।

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति आएन, संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ भएन

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति राष्ट्रपति कार्यालयबाट नआएपछि संवैधानिक इजलासले पुनः कागजात झिाकाउने आदेश दिएको छ ।

निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा लामिछानेले दल दर्ताका लागि दिएको

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई राष्ट्रपतिको प्रत्याशी बनाएको छ । अघिल्लो पटक राष्ट्रपति

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन भएको छ

एमालेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त, सरकारी छाप र दस्तखत…

सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन्

आज संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । आज संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक

मूल्य वृद्धिको विरोध: एमाले कार्यकर्ताले खोसे सरकारी गाडीका चाबी

धनगढी । मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का कार्यकर्ताहरुले धनगढीमा सरकारी गाडीहरुको चाबी खोसेका छन् । बुधबार बिहान एमाले निकट

स्वतन्त्र नामको राजनीतिक पार्टी दर्ता नगर्न आयोगमा प्रोटेष्ट निवेदन दिने…

स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध राप्रपाकाे मसाल जुलुश

भृकुटीमण्डपबाट शुरु भएको मशाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राप्रपामा भातृ संगठनहले निरन्तर

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित: मुख्यमन्त्री राउत

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताउनुभएको छ ।