१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध राप्रपाकाे मसाल जुलुश



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जुलुस निकालेको छ ।

भृकुटीमण्डपबाट शुरु भएको मशाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राप्रपामा भातृ संगठनहले निरन्तर बिरोध जनाउदै आएका छन् ।