२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सुरु भएको छ । सो पार्टीले काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेट्दै उपत्यका भेला आयोजना गरेको हो । गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । आजको भेलामा उपस्थित हुन हजारौं समर्थक खुलामञ्चमा जम्मा भएका छन्

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति सुरु

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

माओवादीले भन्यो – मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा…

काठमाडौँ । मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय

प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयोः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा

प्रधानमन्त्री देउवा आज बुटवल आउनुहुने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज

नेकपा (एकीकृत समाजवादी) तनहुँद्वारा उम्मेदवार सिफारिस

तनहुँ । नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा

बालेनले अराजक गतिविधिलाई बढावा दिईरहेका छन्ः मीनबहादुर विश्वकर्मा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिईरहेको टिप्पणी

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि छलफलका लागि ९ वटा…

नेकपा (एमाले) केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ ।

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छः प्रवक्ता…

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ

समानुपातिक तर्फको निर्वाचनमा भाग लिन एमालेले गरायो दर्ता

काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ

मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका…

राहदानी विभागले आईतबार देखी बेसमेण्टमा सेवाग्राहीको लागि पार्किङ खुल्ला गर्ने भएको छ । बिभागले आज एक सूचना प्रकाशित गर्दे आईतबार

म अनागरिक, कसरी जन्मदिन मनाउँ ?

साफीले भारतको कुरूक्षेत्र युनिभर्सिटी हरियाणाबाट सिभिल इन्जिनियर विषयमा स्नातक (बिई) गरेका छन् । उनी आफ्नो पालिकाभरमा एक्ला दलित इन्जिनियर पनि

हामी माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो: डा. भट्टराई

काठमाडमैँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न: पूर्वमुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताउनुभएको छ । उहाँले अहिलेको

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३…

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ । प्रजातान्त्रिक विचार

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढ्छः योगेश…

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको