१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सुरु भएको छ । सो पार्टीले काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेट्दै उपत्यका भेला आयोजना गरेको हो ।

गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । आजको भेलामा उपस्थित हुन हजारौं समर्थक खुलामञ्चमा जम्मा भएका छन् ।

आयोजित भेलालाई अध्यक्ष रवि लामिछानेसँगै प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद् डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा प्रणय शमशेर राणा, शिक्षाविद् शिशिर खनाललगायतले सम्बोधन गर्नेछन् । पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो ।

सो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।




भर्खरै