७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनताको मनोविज्ञान बुझेर काम गर्छुः नवनिर्वाचित प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा

शुभकालिका गाउँपालिकाले खाद्यान्न बालीको बीमा गरिदिने

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार गाउँपालिका अध्यक्षको

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गर्नुभएको छ ।

धुर्कोटमा विद्युतीय चुलो र घरको बीमामा ५० प्रतिशत छुट दिने…

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित

प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन, विरोध गर्ने वडाध्यक्ष प्रहरी हिरासतमा

काठमाडौँ । धादिङको धुनिबेँसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको छ । स्थानीयवासीको विरोधका बाबजुद प्रहरीको

आफ्नो तलबभत्ताबाट मासिक राहत वितरण गर्ने

सिरहा । लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गर्नुभएको

सेन्ट लरेन्सका कोअर्डिनेटरबाट विद्यार्थीमाथि यौन दुर्व्यवहार, विद्यार्थी आन्दोलित

प्रदर्शनमा सहभागी एक विद्यार्थीले कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक/दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएको बताए । उनका अनुसार

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा

सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई

गड्डाचौकी नाका बन्द हुने

कञ्चनपुर । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला

युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा दुई जना पक्राउ

वीरगञ्ज । एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर

हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले

डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा

डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका

‘बलात्कारीलाई कारबाहीको कानून संशोधन चालू अधिवेशनमै’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा

मनोज पाण्डेलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानवबेचबिखन तथा ओसारपसार

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

राष्ट्रियसभा बैठकमा आठ अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब

डा. कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलन्यास

मोरङ । विराटनगर–८स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे

राष्ट्रियसभा सदस्यद्वारा मूल्यवृद्धि, भ्रष्टाचार र हदम्याद संशोधन बारे सदन तथा…

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका

सुख्खा पहिरो खसेपछि तानसेन बुटवल सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध हुन पुगेको छ ।