२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी(भिडीयोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नुभएको छ । गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रबिरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनु

कांग्रेसले गर्यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष…

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

न्यायाधीश नियुक्ति सुनुवाई बिना गरे संविधानवाद र संवैधानिक नैतिकता समाप्त…

यो पटक पनि सुनुवाई विना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धि ब्यबस्था सदाका लागि निष्क्रिय हुन जान्छ ।

उम्मेदवारलाई चुनाव चिह्न प्रदान,भुसाललाई त्रिभूज,जोशीलाई कैची,ढकाललाई सिरिञ्ज

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले

राजेन्द्र महतो पनि उठेको सर्लाही–२ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार…

सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई आफ्ना आधिकारिक उम्मेदवार भएको बताएको छ ।

नेकपा एसका कति जनाको उम्मेदवारी फिर्ता भयो ?

पार्टीले बुधबार गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रचण्डकी प्रतिस्पर्धी डा.माधवी भट्टले पनि लिइन् उम्मेदवारी फिर्ता

गोरखा –२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी डा. माधवी भट्टले नाम फिर्ता लिएकी छिन् ।

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल, मल्ललाई सघाउने

डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति बनेको छ ।

धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने

धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

टिकट नदिएकाबारे भोलि पत्रकार सम्मेलन गर्दै भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् ।

Nepali Congress
सिन्धुली–१ मा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी, गठबन्धनलाई समर्थन

सिन्धुली–१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक…

लुम्बिनीमा नेकपा एमालेबाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

चितवन ३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन, लियो आफ्नो उम्मेदवारी…

नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको छ ।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन

रुपन्देहीलाई मुलुककै नमूना जिल्ला बनाउन चाहन्छौँ– विष्णु पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकास दृष्टिले मुलुककै नमूना जिल्ला बनाउने बताउनुभएको छ । आगामी

अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु अमेरिकामा

वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी

प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको शंकर पोखरेलको आरोप

महासचिव पोखरेलले एमालेको टिकट छाडेर साहले गरेको स्वतन्त्र उम्मेदवारी दिन अराजनीतिक षडयन्त्रको नमूना हो भन्नुभएको छ ।

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएसंगै बर्दिया क्षेत्र नम्बर २बाट उनको बुवा चुनाव लड्ने भएका छन्

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता