५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने



अ+ अ-

काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन आज बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ (२) मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई फिर्ता गराएको हो ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार आधिकारीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बिगतमा यस क्षेत्रमा राप्रपा नेता बुद्धिमान तामाङले चुनाव जित्दै आएका छन् ।




भर्खरै