२७ मंसिर २०८१, बिहीबार
,
Latest
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन सार्वजनिक विदा कटौती गरौंः डा.अमरेशकुमार सिंह मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव… त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक : त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’ एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य २०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने ‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गर्यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारी जारी विज्ञप्तिमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उठेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका र तिनका प्रस्तावक र समर्थकसमेतलाई कारबाही गरिएको जनाइएको हो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) घ उल्लंघन गरेको भन्दै धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विज्ञप्तीमा जनाइएको छ ।