२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसका कास्की सचिव होम नेपालीसहित नेताकार्यकर्ता एमालेमा

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज नेकपा (एमाले)कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गरेका हुन् । उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो ।

नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएनः…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड

कांग्रेसको सङ्कल्पपत्रमा उर्जाः ५० किलोवाट आवर निःशुल्क बिजुली

सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो

कांग्रेसको सङ्कल्पपत्रः आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२…

समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी

सबैलाई समेटेर घोषणापत्र बनाएका छौँः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ ।

काठमाडौँ-५ का उम्मेदवार पोखरेल र सिलवाल मतदातासँगको भेटघाटमा व्यस्त

नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले

चितवन क्षेत्र नं ३: मतदाता ठूला दलका, उम्मेदवार साना दलका

अघिल्लो निर्वाचनमा एक लाख २५ हजार आठ सय २३ मतमध्ये ९३ हजार आठ सय १३ अर्थात् ७४दशमलव ५६ प्रतिशत मत

आफ्नो नेतृत्वमा सरकार बनाउने संकल्प सहित कांग्रेसको घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)

नेपाली कांग्रेसले ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुलनाराका साथ घोषणापत्र सार्वजनिक गरेको छ ।

एमाले एक्लैले १५० सिटमा जित्ने लक्ष्य लिएको छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र (घोषणापत्र) सार्वजनिक गर्दैछ ।

नेकपा एसका प्रसाईंसहित १०१ जना एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि…

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँः…

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ ।

मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

प्रदेश नम्वर एक अन्तरगत मोरङ जिल्लामा छ वटा निर्वाचन क्षेत्र रहेका छन् । यहाँका अन्य निर्वाचन क्षेत्र जस्तै क्षेत्र नम्बर

राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार एमालेः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् ।

जसपाको घोषणापत्रमा के छ !

जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त

गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिस्पर्धा

सत्ता गठबन्धन दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् ।

कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका