१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र (घोषणापत्र) सार्वजनिक गर्दैछ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन् ।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो । कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरिसकेको छ ।